नेपाल ई – रिक्सा संघर्ष समितिले नेपालगंज उपमहानगर कार्यालय अगाडि आफ्नो ३ बुदा मागहरु लाई संभोदन गर्दै

Date:

Share post:

नेपाल ई – रिक्सा संघर्ष समितिले आज शुक्रबार पुष ५ गते नेपालगंज उपमहानगर कार्यालय अगाडि रिक्सा चालक हरुको समस्या व्यक्त गर्दै र आफ्नो ३ बुदा मागहरु लाई संभोदन गर्दै

१. ई -रिक्सा चालक हरुको सुरक्षा प्रशासनले सुरक्षा व्यवस्था सुनिक्षित गर्ने
२. दुराचार र भेदभावको अन्त्य – रिक्सा चालक हरु संग उचित र सम्मानको स्तरमा सहकार्य गर्ने ।
३. सम्पूर्ण व्यवस्थाको सुधार – ई -रिक्सा ब्यबस्थामा पर्दर्सिता र चालकहरुको हितमा सुधार गर्ने । ई -रिक्सा को नामसारी नबिकरण लगायत नेपालगंज उपमहानगरपालिका भित्र निशुल्क पर्किङ्ग को ब्यबस्थापन गर्ने ।

यदि यी ३ बुदा मागहरु नेपालगंज उपमहानगरपालिका द्वारा पुरा हुन नसकेमा आईतबार पुष ७ गते नेपाल ई – रिक्सा संघर्ष समितिले चक्का जाम र बन्द गर्ने बताएका छन् ।

नेपाल ई – रिक्सा संघर्ष समितिको प्रेस बिज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

अन्ततः रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच ७ बुँदे सहमति।

नेपालगञ्ज,बाँके /२०८२/०९/१४ नयाँ पुस्ताका नेताहरू बालेन्द्र शाह (बालेन), कुलमान घिसिङ (उज्यालो नेपाल) र रवि लामिछाने (रास्वपा) बीच...

मेयर बालेन्द्र शाह (बालेन शाह)लाई पितृशोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पिता रामनारायण शाहको सोमबार उपचारका क्रममा निधन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन...

जन्ती लिएर जाँदै गरेको जीप सल्यानमा दुर्घटना हुँदा ११ जना घाइते

सल्यानमा जन्ती लिएर जाँदै गरेको जीप सल्यानको दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। असोज २३, सल्यान, जिल्ला प्रहरी...

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...