नेपाल ई – रिक्सा संघर्ष समितिले नेपालगंज उपमहानगर कार्यालय अगाडि आफ्नो ३ बुदा मागहरु लाई संभोदन गर्दै

Date:

Share post:

नेपाल ई – रिक्सा संघर्ष समितिले आज शुक्रबार पुष ५ गते नेपालगंज उपमहानगर कार्यालय अगाडि रिक्सा चालक हरुको समस्या व्यक्त गर्दै र आफ्नो ३ बुदा मागहरु लाई संभोदन गर्दै

१. ई -रिक्सा चालक हरुको सुरक्षा प्रशासनले सुरक्षा व्यवस्था सुनिक्षित गर्ने
२. दुराचार र भेदभावको अन्त्य – रिक्सा चालक हरु संग उचित र सम्मानको स्तरमा सहकार्य गर्ने ।
३. सम्पूर्ण व्यवस्थाको सुधार – ई -रिक्सा ब्यबस्थामा पर्दर्सिता र चालकहरुको हितमा सुधार गर्ने । ई -रिक्सा को नामसारी नबिकरण लगायत नेपालगंज उपमहानगरपालिका भित्र निशुल्क पर्किङ्ग को ब्यबस्थापन गर्ने ।

यदि यी ३ बुदा मागहरु नेपालगंज उपमहानगरपालिका द्वारा पुरा हुन नसकेमा आईतबार पुष ७ गते नेपाल ई – रिक्सा संघर्ष समितिले चक्का जाम र बन्द गर्ने बताएका छन् ।

नेपाल ई – रिक्सा संघर्ष समितिको प्रेस बिज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

नेपालले सुपर ओभरमा अमेरिकालाई हरायो।

नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज एक खेल अगावै जितेको छ। निर्धारित २० ओभरको खेलमा दुबै टोलीले १७० रन बनाएपछि...

नुवाकोटको हेलिकप्टर दुर्घटनामा पाइलट सहित ४ चिनियाँ पर्यटकको मृत्यु

काठमाडौं| नेपाल, बुधबार दिउँसो १:३० बजे रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पाँचै जना सवारले...

नेपालगंजमा दिगो शान्ति र सद्‌भाव प्रवर्द्धनका लागि धार्मिक सवालको बारे छलफल कार्यक्रम |

नेपालगंज, ०९ साउन २०८१, जनजागरण समाजको आयोजनमा तथा अन्तर धार्मिक शान्ति महासंघ नेपालको सहयोगमा दिगो शान्ति र सद्‌भाव...

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं, २०८१,श्रावन ०९ |त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ...