राप्ती नदीमा जोखिम पूर्ण दाउरा संकलण

Date:

Share post:

नेपालगंज,असार २४, बाँकेको राप्ती नदिमा दुई दिनबाट परेको अबिरल वर्षाको कारण पानीको बहाब बढे संगै तटिय क्षेत्रमा जोखिम पूर्ण दाउरा संकलन हुने गरेको छ।

त्यस क्षेत्रमा बसोबास गर्ने स्थानियहरु दैनिक ज्याला मजदुरि गरेर आफ्नो जिविकोपार्जन गर्दथे तर अहिले अत्यधिक वर्षाको कारण मजदुर गर्न नपाउदा उच्च जोखिम मोलेर नदिले बगाएर ल्याएका दाउराहरु संकलन गर्ने गरेका छन् । पानिको बहाब बढेसँगै तटिय क्षेत्रका बासिन्दाहरु त्रसित भएका छन् ।


स्थानियहरुले संकलन गरेको काठ दाउराहरु घरमा प्रयोग गर्ने र बिक्रि वितरन गर्ने बताए । त्यहाँका स्थानियका अनुसार नदिको बहाब वर्षौं पछि यति धेरै बढेको बताए । नदीको प्रवाह अत्यधिक बढेको बेला यस तटिय क्षेत्रमा रहेका बस्तिहरुमा वाढी पसेर दुःख खेप्ने पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

चीनमा भूकम्प: मृतकको संख्या १२६, घाइते १८८

ल्हासा: चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२६...

चीनको दिङ्गे काउन्टीमा ७ रेक्टरको भूकम्प

चीनको दिङ्गे काउन्टीमा ७ रेक्टरको भूकम्प चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको...

भाइरल बालगायक सचिन परियारको १३ वर्षमै निधन

बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो। स्वास्थ्यमा जटिल...

२०२४ मा नेपालमा ११.४७ लाख विदेशी पर्यटकको आगमन।

नेपालगन्ज। सन् २०२४ मा नेपालले पर्यटनमा उल्लेखनीय प्रगति गरेको छ। नेपाल पर्यटन बोर्डका अनुसार यो वर्ष ११ लाख...