त्रिशूली नदीमा बस खसेर बेपत्ता भएका र मृत्यु भएका परिवारलाई एक लाख २५ हजार दिने

Date:

Share post:

पर्साको सखुवा प्रसौनी गाउँपालिकाले त्रिशूली नदीमा बस खसेर बेपत्ता भएका र मृत्यु भएका परिवारलाई जनही एक लाख २५ हजार दिने भएको छ ।

सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसमा सखुवा प्रसौनी गाउँपालिकाका चार र महुवन स्वास्थ्य चौकीमा कार्यरत एकसहित पाँचजना परेकाले राहतस्वरूप जनही एक लाख २५ हजार रुपैयाँ उपलब्ध गराउने अध्यक्ष यशवन्त यादवले बताए ।

सखुवा प्रसौनी गाउँपालिकाका एकै परिवारका तीनजनासहित पाँचजनामध्ये अहिलेसम्म सौनी– २ जमुनियाकी २४ वर्षीया प्रभा चौधरीको शव दुर्घटनास्थलबाट १०३ किलोमिटरको दूरीमा बुधबार फेला परेको थियो । पाँचजनामध्ये भने अरु चार जनाको शव भेटिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

नेपालको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ नजिक, जनताको टाउकोमा ९१ हजार ऋण

चैत्र ६, २०८१ । काठमाडौँ, नेपालको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ नजिक भने हरेक नेपालीको टाउकोमा ९१...

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्पन्न

चैत्र ५ ,२०८१ । नेपालगंज महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ| नेपालगन्जस्थित महेन्द्र बहुमुखी...

ओडिशाको होस्टलमा नेपाली बी-टेक विद्यार्थी मृत अवस्थामा फेला

ओडिशाको एक निजी इन्जिनियरिङ कलेजकी तेस्रो वर्षकी बी-टेक विद्यार्थी आफ्नो होस्टलमा मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले घटनाबारे...

अमेरिकाको ४७औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्प नियुक्त

अमेरिका, माघ ७,२०८१। डोनाल्ड जे. ट्रम्पलाई औपचारिक रूपमा अमेरिकाको ४७औँ राष्ट्रपति पदमा नियुक्त गरिएको छ। सन् २०१७ देखि २०२१...