महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्पन्न

Date:

Share post:

चैत्र ५ ,२०८१ । नेपालगंज महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ|

नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ। निर्वाचनमा कुल ४,६६८ विद्यार्थीमध्ये १,६९८ जनाले मतदान गरेका छन्। यो कुल मतदानको ३६.३७% हो।

यस विद्यार्थी युनियनको निर्वाचनमा प्रतिस्पर्धा

नेपाल विद्यार्थी संघ तर्फ बाट अध्यक्ष : सन्तोष रावल
समावेशी विद्यार्थी समूह तर्फ बाट अध्यक्ष : निशान थारु
अनेरास्ववियु तर्फ बाट अध्यक्ष : केशर जङ्ग शाह
संयुक्त प्यानल तर्फ बाट अध्यक्ष : हरेन्द्र बहादुर बि. क.

निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ। अब मतगणना सुरु भइसकेको छ, र नतिजा छिट्टै सार्वजनिक गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

रविको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोसियो

सहकारी ठगी मुद्दामा थुनामा रहेका लामिछानेको पक्षमा हस्ताक्षर गरेको फोटो सार्वजनिक भएपछि ट्राफिक सई छानबिनमा सहकारी ठगीको आरोपमा थुनामा...

जाजरकोटको भूकम्प पछि DDA रिपोर्ट मा भयो गैरजिम्मेवारी

असार २०,२०८२ ,नेपालगंज | २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको...

नेपालको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ नजिक, जनताको टाउकोमा ९१ हजार ऋण

चैत्र ६, २०८१ । काठमाडौँ, नेपालको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ नजिक भने हरेक नेपालीको टाउकोमा ९१...

ओडिशाको होस्टलमा नेपाली बी-टेक विद्यार्थी मृत अवस्थामा फेला

ओडिशाको एक निजी इन्जिनियरिङ कलेजकी तेस्रो वर्षकी बी-टेक विद्यार्थी आफ्नो होस्टलमा मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले घटनाबारे...