विश्व

No bookmarked posts

नेपालले सुपर ओभरमा अमेरिकालाई हरायो।

नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज एक खेल अगावै जितेको छ। निर्धारित २० ओभरको खेलमा दुबै टोलीले १७० रन बनाएपछि...

नुवाकोटको हेलिकप्टर दुर्घटनामा पाइलट सहित ४ चिनियाँ पर्यटकको मृत्यु

काठमाडौं| नेपाल, बुधबार दिउँसो १:३० बजे रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पाँचै जना सवारले...

नेपालगंजमा दिगो शान्ति र सद्‌भाव प्रवर्द्धनका लागि धार्मिक सवालको बारे छलफल कार्यक्रम |

नेपालगंज, ०९ साउन २०८१, जनजागरण समाजको आयोजनमा तथा अन्तर धार्मिक शान्ति महासंघ नेपालको सहयोगमा दिगो शान्ति र सद्‌भाव...

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं, २०८१,श्रावन ०९ |त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ...

कमला ह्यारिसले ट्रम्पविरुद्ध उम्मेदवारी घोषणा

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले २०२४ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पविरुद्ध उम्मेदवारी दिने घोषणा गरेकी छन्। ह्यारिसले आफ्नो उम्मेदवारी घोषणा गर्दै अमेरिका भरिका नागरिकहरूलाई एकताबद्ध गर्न...

कोटा प्रणालीको विरोधमा बंगलादेशी विद्यार्थीले गरे सडकमा व्यापक विरोध

बंगलादेशमा, युद्ध दिग्गजहरूको परिवारका लागि 30 प्रतिशत कोटा पुनर्स्थापित गर्ने अदालतको आदेशको प्रतिक्रियामा हजारौं विद्यार्थीहरूले विरोध प्रदर्शन गरिरहेका छन्। केही हप्तादेखि जारी प्रदर्शन, अब हिंसामा...

किअर स्टार्मर बने बेलायतको नयाँ प्रधानमन्त्री

लेबर पार्टीका नेता किअर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । १४ वर्षपछि लेबर पार्टी बेलायतमा जितको सत्तामा फर्किएको छ। ६५० सदस्यीय संसदमा लेबर पार्टीले...