रेस्क्यूद्वारा मानव बेचबिखन तथा ओसारपसार न्युनिकरण सम्बन्धी तालिम सम्पन्न

Date:

Share post:

तालिम उद्घाटन रेस्क्यू संस्थाका अध्यक्ष कुल प्रसाद जैसीको अध्यक्षतामा भई सञ्चालन कार्यकारी निर्देशक जीवन गिरीले गरेका थिए ।

तालिममा मानव बेचबिखन तथा ओसारपसारको उद्देश्यहरु, कारणहरु, असरहरु साथै यसको नियन्त्रणको उपाय, र ऐन तथा नियमावली सम्बन्धी दुई दशक भन्दा बढी अनुभवि प्रशिक्षक राधिका गिरीले प्रशिक्षण गरिन् । प्रशिक्षार्थीहरुलाई २-दिन सैद्धान्तिक तालिम र १-दिन जुमुनाहा सीमानामा अनुगमन गराए।

यस कार्यक्रममा सहभागी संस्थाका पदाधीकारी, सदस्य र कर्मचारी गरी १७ जनाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

अन्ततः रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच ७ बुँदे सहमति।

नेपालगञ्ज,बाँके /२०८२/०९/१४ नयाँ पुस्ताका नेताहरू बालेन्द्र शाह (बालेन), कुलमान घिसिङ (उज्यालो नेपाल) र रवि लामिछाने (रास्वपा) बीच...

मेयर बालेन्द्र शाह (बालेन शाह)लाई पितृशोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पिता रामनारायण शाहको सोमबार उपचारका क्रममा निधन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन...

जन्ती लिएर जाँदै गरेको जीप सल्यानमा दुर्घटना हुँदा ११ जना घाइते

सल्यानमा जन्ती लिएर जाँदै गरेको जीप सल्यानको दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। असोज २३, सल्यान, जिल्ला प्रहरी...

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...