अम्बानीको सङ्गीत सेरोमनीमा एकदिनको ८३ करोड भारु जस्टिन बिबरले लिने भएको छन् ।
असार २३ , नेपालगंज । अम्बानीको सङ्गीत सेरोमनीमा एकदिनको ८३ करोड भारु जस्टिन बिबरले लिने भएको छन् । लोकप्रिय गायक जस्टिनले अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहको संगीत समारोहमा आफ्नो गायन प्रस्तुति दिए ।



अनन्त र राधिकाको संगीत सेरोमनीमा जस्टिन बिबरले प्रस्तुति दिएर अमेरिका गएका छन् । अब १२ जुलाईमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह हुन गइरहेको छ।