किअर स्टार्मर बने बेलायतको नयाँ प्रधानमन्त्री

Date:

Share post:

लेबर पार्टीका नेता किअर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् ।

१४ वर्षपछि लेबर पार्टी बेलायतमा जितको सत्तामा फर्किएको छ। ६५० सदस्यीय संसदमा लेबर पार्टीले ४१२ सिटसहित भारी बहुमत प्राप्त गर्न सफल भयो।

सत्तारुढ कन्जरभेटिभ पार्टीको १४ वर्ष लामो शासन २०२४ मा आएर लेबर पार्टीले खोसेको छ। सन् १९९७ मा लेबर पार्टीका प्रधानमन्त्री सर टोनी ब्लेयरले ४१८ सिटले जितेको थिए।

UK New Prime Minister and First Lady Victoria Starmer at 10 Downing Street.

सत्तारुढ कन्जरभेटिभ पार्टीका नेता प्रधानमन्त्री ऋषि सुनकले लज्जास्पद हार बेहोरेको छन्। प्रधानमन्त्रीको नियुक्ति लिएपछि स्टारमर र उनकी पत्नी भिक्टोरिया टेन डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्री कार्यालय गएर राष्ट्रका नाममा सम्बोधन गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

नेपाल ई – रिक्सा संघर्ष समितिले नेपालगंज उपमहानगर कार्यालय अगाडि आफ्नो ३ बुदा मागहरु लाई संभोदन गर्दै

नेपाल ई - रिक्सा संघर्ष समितिले आज शुक्रबार पुष ५ गते नेपालगंज उपमहानगर कार्यालय अगाडि रिक्सा चालक हरुको...

नेपालले सुपर ओभरमा अमेरिकालाई हरायो।

नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज एक खेल अगावै जितेको छ। निर्धारित २० ओभरको खेलमा दुबै टोलीले १७० रन बनाएपछि...

नुवाकोटको हेलिकप्टर दुर्घटनामा पाइलट सहित ४ चिनियाँ पर्यटकको मृत्यु

काठमाडौं| नेपाल, बुधबार दिउँसो १:३० बजे रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पाँचै जना सवारले...

नेपालगंजमा दिगो शान्ति र सद्‌भाव प्रवर्द्धनका लागि धार्मिक सवालको बारे छलफल कार्यक्रम |

नेपालगंज, ०९ साउन २०८१, जनजागरण समाजको आयोजनमा तथा अन्तर धार्मिक शान्ति महासंघ नेपालको सहयोगमा दिगो शान्ति र सद्‌भाव...