किअर स्टार्मर बने बेलायतको नयाँ प्रधानमन्त्री

Date:

Share post:

लेबर पार्टीका नेता किअर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् ।

१४ वर्षपछि लेबर पार्टी बेलायतमा जितको सत्तामा फर्किएको छ। ६५० सदस्यीय संसदमा लेबर पार्टीले ४१२ सिटसहित भारी बहुमत प्राप्त गर्न सफल भयो।

सत्तारुढ कन्जरभेटिभ पार्टीको १४ वर्ष लामो शासन २०२४ मा आएर लेबर पार्टीले खोसेको छ। सन् १९९७ मा लेबर पार्टीका प्रधानमन्त्री सर टोनी ब्लेयरले ४१८ सिटले जितेको थिए।

UK New Prime Minister and First Lady Victoria Starmer at 10 Downing Street.

सत्तारुढ कन्जरभेटिभ पार्टीका नेता प्रधानमन्त्री ऋषि सुनकले लज्जास्पद हार बेहोरेको छन्। प्रधानमन्त्रीको नियुक्ति लिएपछि स्टारमर र उनकी पत्नी भिक्टोरिया टेन डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्री कार्यालय गएर राष्ट्रका नाममा सम्बोधन गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...

विपिन जोशी नेपाल फर्किन्छन् त ?

कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका–३, भासीका स्थायी बासिन्दा २३ वर्षीय विपिन जोशी उच्च शिक्षा अध्ययनका लागि २०२३ सालको सेप्टेम्बर...

रुकुम पश्चिममा टिप्पर भेरी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता

नेपालगन्ज, आषाढ ६, रुकुम पश्चिमको आठबिस्कोट नगरपालिका–१४ पिपलचौर नजिक टिप्पर दुर्घटना हुँदा चालकसहित दुईजना बेपत्ता भएका छन्। प्रहरीका अनुसार...

सिंचाइको अभावले सिम्ताका कृषक चिन्तित

कर्णाली प्रदेशको सुर्खेत सिम्ता गाउँपालिका वडा नं.३ र ४ का कृषकहरू सिंचाइको अभावमा गम्भीर चिन्तामा परेका छन्। नेपालगञ्ज, साउन...