यी हुन् केपी शर्मा ओलीका १९ नवनियुक्त मन्त्रीहरुको नाम

Date:

Share post:

केपी ओली नेतृत्वको सरकारमा २०२४ जुलाई १५ सम्ममा नियुक्त भएका नयाँ मन्त्रीहरूको नाम।

  1. सञ्चार तथा सूचना प्रविधिमन्त्री: पृथ्वीसुब्बा गुरुङ
  2. गृहमन्त्री : रमेश लेखक
  3. श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री: शरतसिंह भण्डारी
  4. परराष्ट्रमन्त्री : डा आरजु राणा
  5. खानेपानी तथा सरसफाइ मन्त्री : प्रदीप यादव
  6. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री: बलराम अधिकारी
  7. उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री: दामोदर भण्डारी
  8. महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री: नवलकिशोर शाह सुदी
  9. भौतिक पूर्वाधार तथा यातायात मन्त्री: देवेन्द्र दाहाल
  10. युवा तथा खेलकुद मन्त्री : तेजुलाल चौधरी
  11. स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री : प्रदीप पौडेल
  12. कानुन, न्याय तथा संसदीय मामिलामन्त्री: अजयकुमार चौरसिया
  13. संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री: बद्रीप्रसाद पाण्डे
  14. कृषि तथा पशुपन्छी विकास मन्त्री: रामनाथ अधिकारी
  15. शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री: विद्या भट्टराई
  16. रक्षामन्त्री : मनवीर राई
  17. ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री: दीपक खड्का
  18. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री: राजकुमार गुप्ता
  19. वन तथा वातावरण मन्त्री: ऐनबहादुर शाही

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

नेपाल ई – रिक्सा संघर्ष समितिले नेपालगंज उपमहानगर कार्यालय अगाडि आफ्नो ३ बुदा मागहरु लाई संभोदन गर्दै

नेपाल ई - रिक्सा संघर्ष समितिले आज शुक्रबार पुष ५ गते नेपालगंज उपमहानगर कार्यालय अगाडि रिक्सा चालक हरुको...

नेपालले सुपर ओभरमा अमेरिकालाई हरायो।

नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज एक खेल अगावै जितेको छ। निर्धारित २० ओभरको खेलमा दुबै टोलीले १७० रन बनाएपछि...

नुवाकोटको हेलिकप्टर दुर्घटनामा पाइलट सहित ४ चिनियाँ पर्यटकको मृत्यु

काठमाडौं| नेपाल, बुधबार दिउँसो १:३० बजे रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पाँचै जना सवारले...

नेपालगंजमा दिगो शान्ति र सद्‌भाव प्रवर्द्धनका लागि धार्मिक सवालको बारे छलफल कार्यक्रम |

नेपालगंज, ०९ साउन २०८१, जनजागरण समाजको आयोजनमा तथा अन्तर धार्मिक शान्ति महासंघ नेपालको सहयोगमा दिगो शान्ति र सद्‌भाव...