यी हुन् केपी शर्मा ओलीका १९ नवनियुक्त मन्त्रीहरुको नाम

Date:

Share post:

केपी ओली नेतृत्वको सरकारमा २०२४ जुलाई १५ सम्ममा नियुक्त भएका नयाँ मन्त्रीहरूको नाम।

  1. सञ्चार तथा सूचना प्रविधिमन्त्री: पृथ्वीसुब्बा गुरुङ
  2. गृहमन्त्री : रमेश लेखक
  3. श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री: शरतसिंह भण्डारी
  4. परराष्ट्रमन्त्री : डा आरजु राणा
  5. खानेपानी तथा सरसफाइ मन्त्री : प्रदीप यादव
  6. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री: बलराम अधिकारी
  7. उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री: दामोदर भण्डारी
  8. महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री: नवलकिशोर शाह सुदी
  9. भौतिक पूर्वाधार तथा यातायात मन्त्री: देवेन्द्र दाहाल
  10. युवा तथा खेलकुद मन्त्री : तेजुलाल चौधरी
  11. स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री : प्रदीप पौडेल
  12. कानुन, न्याय तथा संसदीय मामिलामन्त्री: अजयकुमार चौरसिया
  13. संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री: बद्रीप्रसाद पाण्डे
  14. कृषि तथा पशुपन्छी विकास मन्त्री: रामनाथ अधिकारी
  15. शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री: विद्या भट्टराई
  16. रक्षामन्त्री : मनवीर राई
  17. ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री: दीपक खड्का
  18. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री: राजकुमार गुप्ता
  19. वन तथा वातावरण मन्त्री: ऐनबहादुर शाही

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

अन्ततः रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच ७ बुँदे सहमति।

नेपालगञ्ज,बाँके /२०८२/०९/१४ नयाँ पुस्ताका नेताहरू बालेन्द्र शाह (बालेन), कुलमान घिसिङ (उज्यालो नेपाल) र रवि लामिछाने (रास्वपा) बीच...

मेयर बालेन्द्र शाह (बालेन शाह)लाई पितृशोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पिता रामनारायण शाहको सोमबार उपचारका क्रममा निधन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन...

जन्ती लिएर जाँदै गरेको जीप सल्यानमा दुर्घटना हुँदा ११ जना घाइते

सल्यानमा जन्ती लिएर जाँदै गरेको जीप सल्यानको दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। असोज २३, सल्यान, जिल्ला प्रहरी...

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...