सुर्खेतको झुप्रा वस्तीमा वाढीको उच्च जोखिम

Date:

Share post:

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर देखि करिब १० किलोमीटरको दूरी मा रहेको वीरेन्द्रनगर न.पा. वार्ड नं-११ मा पर्ने झुप्रा खोलाको किनारमा रहेको झुप्रा बस्ती बाढीको उच्च जोखिममा रहेको छ।

यस बस्तीमा बादी तथा अन्य समुदायका मानिसहरु बसोबास गर्छन् । हाल अविरल वर्षाको कारण बाढीपहिरोको उच्च जोखिम रहेको छ। उक्त वस्तीलाई सरकारले व्यवस्थित ठाउँमा व्यवस्थापन नगर्दासम्म यहाँका वासिन्दाहरुको जनधनको सुरक्षाको आवस्यकता छ।

त्यस वस्तीलाई बाढी पहिरोबाट बचाउन तुरुन्त तटिय क्षेत्रमा तटबन्धन गरिदिनको लागि सरोकार वाला निकाय समक्ष आग्रह गरेका छन ।

स्रोतः स्थानिय उर्जावान युवा सुशिला वादिको फेसवुक वाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

नेपाल ई – रिक्सा संघर्ष समितिले नेपालगंज उपमहानगर कार्यालय अगाडि आफ्नो ३ बुदा मागहरु लाई संभोदन गर्दै

नेपाल ई - रिक्सा संघर्ष समितिले आज शुक्रबार पुष ५ गते नेपालगंज उपमहानगर कार्यालय अगाडि रिक्सा चालक हरुको...

नेपालले सुपर ओभरमा अमेरिकालाई हरायो।

नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज एक खेल अगावै जितेको छ। निर्धारित २० ओभरको खेलमा दुबै टोलीले १७० रन बनाएपछि...

नुवाकोटको हेलिकप्टर दुर्घटनामा पाइलट सहित ४ चिनियाँ पर्यटकको मृत्यु

काठमाडौं| नेपाल, बुधबार दिउँसो १:३० बजे रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पाँचै जना सवारले...

नेपालगंजमा दिगो शान्ति र सद्‌भाव प्रवर्द्धनका लागि धार्मिक सवालको बारे छलफल कार्यक्रम |

नेपालगंज, ०९ साउन २०८१, जनजागरण समाजको आयोजनमा तथा अन्तर धार्मिक शान्ति महासंघ नेपालको सहयोगमा दिगो शान्ति र सद्‌भाव...