सुर्खेतको झुप्रा वस्तीमा वाढीको उच्च जोखिम

Date:

Share post:

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर देखि करिब १० किलोमीटरको दूरी मा रहेको वीरेन्द्रनगर न.पा. वार्ड नं-११ मा पर्ने झुप्रा खोलाको किनारमा रहेको झुप्रा बस्ती बाढीको उच्च जोखिममा रहेको छ।

यस बस्तीमा बादी तथा अन्य समुदायका मानिसहरु बसोबास गर्छन् । हाल अविरल वर्षाको कारण बाढीपहिरोको उच्च जोखिम रहेको छ। उक्त वस्तीलाई सरकारले व्यवस्थित ठाउँमा व्यवस्थापन नगर्दासम्म यहाँका वासिन्दाहरुको जनधनको सुरक्षाको आवस्यकता छ।

त्यस वस्तीलाई बाढी पहिरोबाट बचाउन तुरुन्त तटिय क्षेत्रमा तटबन्धन गरिदिनको लागि सरोकार वाला निकाय समक्ष आग्रह गरेका छन ।

स्रोतः स्थानिय उर्जावान युवा सुशिला वादिको फेसवुक वाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

अन्ततः रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच ७ बुँदे सहमति।

नेपालगञ्ज,बाँके /२०८२/०९/१४ नयाँ पुस्ताका नेताहरू बालेन्द्र शाह (बालेन), कुलमान घिसिङ (उज्यालो नेपाल) र रवि लामिछाने (रास्वपा) बीच...

मेयर बालेन्द्र शाह (बालेन शाह)लाई पितृशोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पिता रामनारायण शाहको सोमबार उपचारका क्रममा निधन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन...

जन्ती लिएर जाँदै गरेको जीप सल्यानमा दुर्घटना हुँदा ११ जना घाइते

सल्यानमा जन्ती लिएर जाँदै गरेको जीप सल्यानको दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। असोज २३, सल्यान, जिल्ला प्रहरी...

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...