रविको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोसियो

Date:

Share post:

सहकारी ठगी मुद्दामा थुनामा रहेका लामिछानेको पक्षमा हस्ताक्षर गरेको फोटो सार्वजनिक भएपछि ट्राफिक सई छानबिनमा

सहकारी ठगीको आरोपमा थुनामा रहेका रवि लामिछानेको समर्थनमा नागरिकस्तरबाट चलाइएको हस्ताक्षर अभियानमा संलग्न भएको आरोपमा ट्राफिक सई कमल खड्का प्रहरी छानबिनमा परेका छन्।


सामाजिक सञ्जालमा भाइरल भएको दस्तावेजअनुसार सईले लामिछानेका पक्षमा हस्ताक्षर गरेको देखिएपछि प्रहरी प्रशासनले सो घटनालाई गम्भीर रूपमा लिँदै स्पष्टिकरणको लागि बोलाएको हो।

हाल सामाजिक सञ्जालमा खड्काले सो अभियानमा हस्ताक्षर गरिरहेको फोटो सार्वजनिक भएपछि प्रहरी संगठनले आन्तरिक अनुशासन उल्लङ्घनको आशङ्कामा प्रारम्भिक अनुसन्धान सुरु गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...

विपिन जोशी नेपाल फर्किन्छन् त ?

कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका–३, भासीका स्थायी बासिन्दा २३ वर्षीय विपिन जोशी उच्च शिक्षा अध्ययनका लागि २०२३ सालको सेप्टेम्बर...

रुकुम पश्चिममा टिप्पर भेरी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता

नेपालगन्ज, आषाढ ६, रुकुम पश्चिमको आठबिस्कोट नगरपालिका–१४ पिपलचौर नजिक टिप्पर दुर्घटना हुँदा चालकसहित दुईजना बेपत्ता भएका छन्। प्रहरीका अनुसार...

सिंचाइको अभावले सिम्ताका कृषक चिन्तित

कर्णाली प्रदेशको सुर्खेत सिम्ता गाउँपालिका वडा नं.३ र ४ का कृषकहरू सिंचाइको अभावमा गम्भीर चिन्तामा परेका छन्। नेपालगञ्ज, साउन...