उरुग्वे(Uruguay) २०२४ कोपा अमेरिकाको सेमिफाइनलमा

Date:

Share post:

२३ असार, नेपालगंज | ब्राजिललाई पेनाल्टी सुटआउटमा (४-२) ले हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा |

निर्धारित समयमको ९० मिनेटको खेलमा दुवै टिमबाट गोल नभएपछि उरुग्वे र ब्राजिल बीच पेनाल्टी सुटआउट भयो । पेनाल्टी सुटआउटमा उरुग्वेले (४-२ ) ले ब्राजिललाई पराजित गरेको हो |

फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन डे अराकास्टा र मानुएल उगार्टेले उरुग्वे तर्फबाट पेनाल्टीमा गोल गरे। भने आन्द्रेज परेइरा र गाब्रिएल मार्टिनेलीले मात्र ब्राजिलबाट पेनाल्टीमा गोल गर्न सके ।

uruguay vs brazil copa america 2024

अब उरुग्वेले July ११ मा कोलम्बिया विरुद्ध सेमिफाइनलमा सामना गर्नु पर्नेछ। पानामालाई ५-० ले पराजित गर्दै कोलम्बिया सेमिफाइनल पुगेको हो। अर्को सेमिफाइनल खेल भने अर्जेन्टिना र क्यानडाबीच July १० मा हुनेछ । #uruguayvsbrazil2024 #copaamerica2024 #quaterfinals

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related articles

अन्ततः रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच ७ बुँदे सहमति।

नेपालगञ्ज,बाँके /२०८२/०९/१४ नयाँ पुस्ताका नेताहरू बालेन्द्र शाह (बालेन), कुलमान घिसिङ (उज्यालो नेपाल) र रवि लामिछाने (रास्वपा) बीच...

मेयर बालेन्द्र शाह (बालेन शाह)लाई पितृशोक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पिता रामनारायण शाहको सोमबार उपचारका क्रममा निधन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन...

जन्ती लिएर जाँदै गरेको जीप सल्यानमा दुर्घटना हुँदा ११ जना घाइते

सल्यानमा जन्ती लिएर जाँदै गरेको जीप सल्यानको दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। असोज २३, सल्यान, जिल्ला प्रहरी...

गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, TikTok बनाउने ठाउँमा परिणत

सुदूरपश्चिमको गेटामा निर्माण गरिएको अर्बौंको क्याम्पस, जुन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न बनाइएको थियो, हाल...