नेदरल्यान्ड्स र जापानबीच खेल बराबरीमा सकियो

Date:

Share post:

काठमाडौं — फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा जापान र नेदरल्यान्ड्सले बराबरी खेल्दै अंक बाँडेका छन्।

सोमबार राति सम्पन्न रोमाञ्चक खेल २–२ को बराबरीमा सकिएको हो। चारै गोल दोस्रो हाफमा भएका थिए।

नेदरल्यान्ड्सका लागि ५१ औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै अग्रता दिलाए। त्यसपछि ५७ औं मिनेटमा केइतो नाकामुराले गोल गर्दै जापानलाई खेलमा फर्काए।

६४ औं मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सलाई पुनः २–१ ले अघि बढाए। तर खेलको अन्त्यतिर ८९ औं मिनेटमा दाइची कामाडाले गोल गर्दै जापानलाई हारबाट जोगाए।

spot_img

Related articles

कमिट नेपाल, बाँकेको १९ औँ साधारण सभा भव्य रूपमा सम्पन्न

नेपालगञ्ज-बाँके २०८३ भदौ २ गते, “अधिकार, सामाजिक न्याय, आत्म-सम्मान, सशक्तीकरण तथा रूपान्तरणका लागि सामुदायिक अभियान” भन्ने मूल नाराका...

वैदेशिक रोजगारीबाट फर्किएको १० दिनमै छिमेकी महिलाको ह’त्या, रौतहटमा सनसनी

रौतहट, २०८३ साल साउन १० वैदेशिक रोजगारीबाट नेपाल फर्किएको १० दिनमै रौतहटमा एक युवकले आफ्नी छिमेकी महिलाको...

चीनको सांघाई शहरमा आयोजित विश्व कृत्रिम बुद्धिमत्ता (AI) सम्मेलन–२०२६ (WAIC 2026) चीनका सबैभन्दा ठूला प्रविधि कार्यक्रमहरूमध्ये एकका रूपमा सम्पन्न

चीनको विश्व कृत्रिम बुद्धिमत्ता सम्मेलन–२०२६: भविष्यको प्रविधिको झलक सांघाई (चीन), २०८३ श्रावण ८ गते यस वर्ष जुलाई १७ देखि...

स्वीडेनको ट्युनिसियामाथि ५–१ को फराकिलो जित

१ असार, काठमाडौं — फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ ले पराजित गर्दै शानदार...